बिराटनगर – Nepal Press
बिराटनगर

विराटनगर गुद्री बजारमा नगदरहित कारोबार शुरु, ‘क्युआर कोड’बाट भुक्तानी गर्दै गभर्नरले किने तरकारी

काठमाडौं । विराटनगरस्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबि बैंकबाट विद्युतीय कारोबार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोबारको शुरुआतले  रकमको सुरक्षासहित सजिलो हुनुका साथै पारदर्शी हुने बताए । उनले विद्युतीय कारोबारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट...