बिपिन रावत – Nepal Press
बिपिन रावत

भारतीय रक्षा अध्यक्ष रावतलाई नेपाल भ्रमणको निम्तो पठाइने

काठमाडौं । सरकारले भारतका रक्षा अध्यक्ष जनरल बिपिन रावतलाई नेपाल भ्रमणका लागि निम्तो पठाउने भएको छ । बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पार्वत गुरुङले अनुकूल समयमा भ्रमण हुने गरि स्वीकृत गरिएको जानकारी दिए । रावतसहित उनकी श्रीमती र स्टाफ अधिकृतलाई नेपाल भ्रमणको औपचारिक निम्तो पठाउन स्वीकृत दिने निर्णय...