बिपिन कार्की – Nepal Press
बिपिन कार्की

बिपिन कार्की र आँचल शर्मा चितवनमा सम्मानित, ‘जीवन काँडा कि फूल’ प्रदर्शन

अभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । लक्की मिडिया हाउसको पांँचौ बार्षिकोत्सवको अवसरमा कार्की र शर्मालाई सम्मान गरिएको हो । फिल्म क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान दिएबापत अभिनेता कार्की र शर्मालाई सम्मान गरिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले बताए । कार्यक्रममा कांँग्रेस...