बिनित कुमार – Nepal Press
बिनित कुमार

च्याम्पियन टोलीका बिनित र प्रतिभा सर्वोत्कृष्ट

काठमाडौं । आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्ड क्लबकी प्रतिभा माली र पुरुषतर्फ टिपटप हेल्प नेपालका बिनित कुमार सर्वोत्कृष्ट घोषित भएका छन् । नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा महिलातर्फ न्यु डायमण्डलाई च्याम्पियन बनाउन उत्कृष्ट भूमिका निर्बाह गरेकी राष्ट्रिय खेलाडी प्रतिभाले सर्वोत्कृष्ट हुँदै नगद...