बिनयजंग बस्नेत – Nepal Press
बिनयजंग बस्नेत

सपना रोका मगरको चरित्रहत्या गर्ने विनयजंग बस्नेत पक्राउ

काठमाडौं । बीबीसीको विश्वकै शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्रहत्या गरेको र सार्वजनिकरुपमा धम्की दिएको आरोपमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सपनाको उजुरीका आधारमा  पक्राउ गरिएको जनाएको छ । नयाँ बसपार्कबाट उनलाई भर्खरै मात्र पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका...