बिद्यालय – Nepal Press
बिद्यालय

लकडाउनपछिको पठनपाठन : विद्यार्थीमा उत्साह छैन, स्कुलको ‘कोर्स’ सिध्याउने दौड

काठमाडौं । कोरोना महामारीले करिब ९ महिना बन्द भएका विद्यालयहरू पुसदेखि खुले । असार अन्तिमसम्म शैक्षिक सत्र सकेर साउनबाट नयाँ शैक्षिक सरु सुरु गर्ने योजना सरकारको छ । तर, स्कुल खुलेयता न शिक्षकहरूमा उत्साह भेटिन्छ, न विद्यार्थीमा । भक्तपुरस्थित नालन्दा विद्या मन्दिरका शिक्षक हरि उप्रेती अघिल्लो वर्षझैं विद्यार्थीहरूमा उत्साह...