बिद्यादेवी भण्डारी – Nepal Press
बिद्यादेवी भण्डारी

नयाँ वर्षमा राष्ट्रपतिको समीक्षा- नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् । नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण...