बिचौलिया पक्राउ – Nepal Press
बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद १६ जना बिचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शंकास्पद १६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीलाई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजी छिटो छरितो काम गरिदिने भनी आश्‍वासन दिई जवरजस्ति सेवाग्राहीलाई तानी अनावश्यक दुःख हैरानी दिई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको महानगरीय...