बिग मर्जर – Nepal Press
बिग मर्जर

दोस्रो बिग मर्जरले बढाएको दवाव र नीतिगत सुधारको अवसर

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बीचको मर्जरले नेपालको बैंकिङ क्षेत्रलाई फेरी तरगिंत बनाएको छ । नेपाल राष्ट्र बैंकको मुर्झाएको मर्जर नीति अन्तर्गत यी दुई बैंकको 'बिग मर्जर'ले अन्य बैंकहरुमा दवाव बढाएको छ ।