बिगबोस – Nepal Press
बिगबोस

बिग बोस बिजेता सिद्धार्थ शुक्लाको हृदयघातले निधन

काठमाडौं । हृदयघातका कारण भारतीय अभिनेता सिद्धार्थ शुक्लाको सोमबार निधन भएको छ । लोकप्रिय रियालिटी सो बिग बोस १३ का विजेता समेत रहेका शुक्लाको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी पछिल्लोपटक ओटीटीमा प्रसारण भएको बिग बोस र डान्स दिवानेको तेस्रो सिजनमा पनि देखिएका थिए । बिग बोसको...