बिगबोस-१४ – Nepal Press
बिगबोस-१४

बिगबोस-१४ को उपाधि रुबिना डलैकलाई

मुम्बइ । भारतीय टेलिभिजन रियालिटी सो बिगबोस–१४ को उपाधि रुबिना डलैकले जितेकी छिन् । आइतबार राती भएको ग्रान्ड फिनालीमा बिगबोसको उपाधि डलैकको नाममा गयो । सोमा उपलब्ध गराइएका टास्क र प्रतियोगी अभिनव शुक्लासँग विहे गर्ने भनेरै आफू बिगबोसमा आएकोजस्ता अभिव्यक्तिले डलैक सुरुदेखि नै चर्चामा आएकी थिइन् । फिनाली कार्यक्रममा...