बिएण्डसी – Nepal Press
बिएण्डसी

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भन्दैआपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैँले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ । प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप...