बाेरुशिया डर्टमण्ड – Nepal Press
बाेरुशिया डर्टमण्ड

च्याम्पियन्स लिग सेमिफाइनल– मड्रिड र चेल्सी तथा सिटी र पीएसजी भिड्ने

एजेन्सी । दोस्रो लेगमा एलफिल्डमा स्पेनिस प्रतिस्पर्धी रियल मड्रिडसँग गोलरहित बराबरी खेले पनि लिभरपुल युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । रियल मड्रिडले सेमिफाइनलमा चेल्सीको सामना गर्ने भएको छ । चेल्सीले पोर्टोलाई हराउँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । यता बोरुशिया डर्टमण्डमाथि दोस्रो लेगमा २–१ र समग्रमा ४–२ गोलअन्तरको...