बाह्रविसे – Nepal Press
बाह्रविसे

अब बाह्रविसेका दीर्घरोगीसँगै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने भएको छ । नवनिर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेतले पदभार ग्रहण कार्यक्रममा यस्तो निर्णय गरेका हुन् । नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि निःशुल्क खाजाको व्यवस्था पनि गर्ने भएको छ । बढ्दो सहरीकणसँगै आगालगीबाट स्थानीय जनधनको...