बाह्रविसे नगरपालिका – Nepal Press
बाह्रविसे नगरपालिका

बाह्रविसे नगर उप-प्रमुखले आफ्नो गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने

चाैतारा । कोरना संक्रमितहरु बढ्दै गएपछि बाह्रविसे नगरपालिकाकी उप-प्रमुख सुशीला पाख्रिनले आफूले प्रयोग गर्दै आइरहेको सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्नका लागि स्वास्थ्य संस्थालाई दिएकी छन् । नगरपालिकामा सीमित संख्यामा मात्रै एम्बुलेन्स हुदा संक्रमितहरुको उपचार, संकलन गरिएको स्वाब परीक्षणका लागि धुलिखेलसम्म लैजान समस्या भएपछि पाख्रिनले आफूले प्रयोग गर्दै आएको...