‘बा’संस्कृति – Nepal Press
‘बा’संस्कृति

‘बा’संस्कृति, ओली र ‘गोकुल–महेशधन्दा’

अहिले नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई शक्तिशाली बनाउने निहुँमा गैरमाक्र्सवादी चिन्तन मौलाउन थालेको छ । पार्टीमा बीच–बीचमा यस्ता गैरमाक्र्सवादी चिन्तनहरु निरन्तर बिजाङ्कुर भइरहने र विकृत ऐंजरु बनेर दक्षिणपन्थतिर लैजाने काम काम भइरहन्छ । यसर्थ बिजाङ्कुर भइरहेको समयमा यसलाई सानो कुरा भनेर नजरअन्दाज गर्न मिल्दैन । पार्टीभित्र उम्रिरहने यस्ता झारपातहरु...