बाल सुधार गृह – Nepal Press
बाल सुधार गृह

भारतमा दाजुबाटै बेचिएका बालक १० वर्षपछि फर्किए

सुर्खेत । चार कक्षामा पढ्दा आफ्नै दाइले भारत पुर्‍याएका एकजना १० वर्षपछि नेपाल फर्किएका छन् । आफ्नो नाम कृष्ण कार्की बताउने १९ वर्षीय ती युवा सुर्खेत आइपुगेका हुन् । वीरेन्द्रनगर लाटीकोइलीस्थित शिव माध्यमिक विद्यालयमा ४ कक्षामा पढ्दै गर्दा दाजु प्रकाश (कान्छा बुवा धनवीर कार्कीको छोरा) सँगै भारतको दिल्ली गएको...