बाल एशोसियसन – Nepal Press
बाल एशोसियसन

राष्ट्रपतिको निर्णय खारेज गर्न बार एशोसियसनको माग

काठमाडौं । नेपाल बार एशोसियसनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालाई असंवैधानिक निर्णय भन्दै यसको अविलम्ब खारेजीको माग गरेको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणी पौडेलले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको प्रक्रिया पूरा नगरी प्रतिनिधिसभा विघटन भएको भन्दै यसले संविधान...