बाल उदय एप – Nepal Press
बाल उदय एप

‘बाल उदय’ अब एपमा पढ्न पाइने

काठमाडौं । मासिक बालपत्रिका बाल उदय डिजिटल माध्यमबाट पनि प्रकाशन हुने भएको छ । बाल उदय नामक एक अन्तरक्रियात्मक मोबाइल एप्लिकेसनमार्फत बाल उदय पढ्न पाइने भएको हो । आगामी शुक्रबार एक भर्चुअल कार्यक्रमका बीच ‘नायिका सुरक्षा पन्तसँग बालबालिकाका कुरा’ शीर्षकमा छलफल कार्यक्रम गर्दै उक्त एप्लिकेसन सार्वजनिक गर्न लागिएको सम्पादक...