बाल अस्पताल – Nepal Press
बाल अस्पताल

ग्लोबल आइएमई बैंकद्वारा एक करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य...