बालुवा तस्कर – Nepal Press
बालुवा तस्कर

बालुवा तस्करको आक्रमणमा २ प्रहरी घाइते

जनकपुरधाम । पर्साको जगरनाथपुर गाउँपालिका १ स्थित ओरिया खोलामा बालुवा उत्खनन गरिरहेका भारतीय तस्कर र सशस्त्र प्रहरीबीच शुक्रवार झडप भएको छ । झडपका क्रममा दुई सशस्त्र प्रहरी घाईते भएका हुन् । उत्खनन रोक्न सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोली पुगेको थियो । आक्रमणमा सशस्त्र प्रहरीद्वय आयुष...