बालुवाटार जग्गा – Nepal Press
बालुवाटार जग्गा

प्रमाण जुटाउन नसकेको भन्दै ललिता निवास प्रकरणको मुद्दासम्बन्धी फाइल सीआईबीलाई फिर्ता

काठमाडौं । जिल्ला सरकारी वकिलको काठमाडौंले ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नै फर्काइदिएको छ । किर्ते मुद्दा चलाउने भनेर ४ सयभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाइएको सो मुद्दामा आवश्यक प्रमाण जुटाउन नसकेको र कुन व्यक्तिले किर्ते गरेको भन्ने आधारबिनै हचुवा प्रतिवेदन पेस गरेपछि...