बालुवाटारमा ६ भाइ – Nepal Press
बालुवाटारमा ६ भाइ

बालुवाटारमा एमालेका ६ भाइको दुई घण्टा : मध्यविन्दु पहिल्याउने सूत्र

नेकपा (एमाले)का दोस्रो तहका नेताहरुबीचको छलफलमा सहमतिको सूत्र पहिल्याने प्रयास भएको छ । पार्टीको एकता जोगाउने अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच चलेको छलफल टुंगोमा नपुगे पनि मध्य विन्दु पहिल्याउने सहमति बनेको छ।