बालिका मृत्यु – Nepal Press
बालिका मृत्यु

बाख्रा चराएर फर्कदै गरेकी बालिकाको ढुङ्गाले लागेर मृत्यु

डोटी । डोटीमा भिरमाथिबाट खसेको ढुङ्गा लागेर मङ्गलवार एक बालिकाको मृत्यु भएको छ । ढुङ्गा लागेर जिल्लाको सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया समीक्षा पुजाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । जङ्गलबाट बाख्रा चराएर घर आउनेक्रममा उनको टाउकामा ढुङ्गा लागेको थियो । उनको घटनास्थलमै मृत्यु...