बालिकाको मृत्यु – Nepal Press
बालिकाको मृत्यु

सर्पको टोकाइबाट बालिकाको मृत्यु

रुपन्देही । दाङको देउखुरीमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ । सर्पको टोकाइले अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल लगिएको थियो । बिहान गोठमा पराल...