बालश्रम – Nepal Press
बालश्रम

बढ्दो छ बालश्रम : मुलुकभर पौने ३ लाख बालबालिका श्रममा संलग्न

केन्द्रीय तथ्यांक विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षणमा, २०७६ अनुसार नेपालमा १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न रहेका छन् ।