बालविवाह – Nepal Press
बालविवाह

लुम्बिनीमा बालविवाह रोक्ने रणनीति तयार

रुपन्देही । ६ वटा तराई र ६ वटा पहाडी जिल्ला रहेको लुम्बिनी प्रदेशमा अहिलेपनि बालविवाह रोकिएको छैन । पहाडभन्दा तराईमा बालविवाह बढी भएको यस क्षेत्रमा काम गरेका सामाजिक संस्थाहरु तथा सरकारी तथ्यांकले देखाएको छ । एक÷दुई घटना प्रहरीमा दर्ता भएपनि बालविवाहमा उजुरी नै पर्दैनन् । प्रदेशको बाँके जिल्लामा ७०...