बालयौन दुराचार – Nepal Press
बालयौन दुराचार

बालयौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ

पोखरा । बालयौन दुराचारको अभियोगमा पोखरा महानगरपालिका १८ सेदीस्थित बिष्णु होमस्टेबाट क्यालिफोरनिया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि...