बालबालिकासँग प्रधानमन्त्री – Nepal Press
बालबालिकासँग प्रधानमन्त्री

बालबालिकासँग प्रधानमन्त्री : सिर्जनात्मक बन्नुपर्छ, मेहनत गरेर प्रगति गर्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरूलाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न प्रेरित गरेका छन् ।