बालबालिकाको स्वास्थ्य – Nepal Press
बालबालिकाको स्वास्थ्य

बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ। आयोगले आज एक विज्ञप्ती जारी गर्दै बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह गरेको हो । ‘अभिभावक र विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नु हुँदैन, स्वास्थ्यको...