बालक – Nepal Press
बालक

कपिलवस्तुबाट हराएका बालकको ७ महिनापछि मुम्बईबाट उद्धार

रुपन्देही । गत फागुन २९ गतेदेखि घरदेखि हराएका कपिलवस्तुका १४ बर्षीय बालकलाई प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको छ । कपिलवस्तु नगरपालिका–३ का रामविक्रम तेलीको छोरा वर्ष १४ को काशीराम तेली गत फागुन २९ गतेदेखि हराएका थिए । उनलाई प्रहरीले भारतको मुम्बईबाट उद्धार गरि आफन्तको जिम्मा लगाएको हो ।...