बालक बेपत्ता – Nepal Press
बालक बेपत्ता

कालीगण्डकीले बगाउँदा दुई बालक बेपत्ता

बागलुङ। कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता भएका छन् । बागलुङ नगरपालिका– ४ उपल्लाचौरबाट नदीमा पौडी खेल्न गएका १३ वर्षीय अभिषेक बिक र यमबहादुर पुन नदीले बगाएर बेपत्ता भएका हुन् । बिक र पुनसँगै १० वर्षीय प्रश्न बिक र १२ वर्षीय विसान पुन पौडी खेल्न गएकोमा दुई...