बालकोट – Nepal Press
बालकोट

केपी ओलीको जन्मदिनमा बुबा भन्छन्- पाँच सयमा हलगोरु बेचेर आउँदा छोरो भेट्न पाइनँ (भिडिओ)

आजबाट ओली ७० वर्ष पूरा भएर ७१ वर्ष लागेका छन् । संयोग नै मान्नुपर्छ ठीक एक वर्षअघि आजकै दिन सर्वोच्च अदालतले उनले गरेको संसद विघटनलाई असंवैधानिक भनेर पुनःस्थापना गरेको थियो । एक वर्षपछि जन्मदिन मनाउँदै गर्दा उनी एकपटक पुनः राष्ट्रिय राजनीतिको मियो बन्दैछन् ।