बालकृष्ण कार्की – Nepal Press
बालकृष्ण कार्की

नेपाली सेनाको रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सेनाको जंगी अड्डामा आयोजित एक विशेष समारोहकाविच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका नेपाली सेनाले जनाएको छ । भदौ २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा...