बालकुमारी मन्दिर – Nepal Press
बालकुमारी मन्दिर

नृसिंह, देगुतलेजु र बालकुमारी मन्दिर पुनर्निर्माण हुने

रासस । मंगलबजारस्थित नृसिंह र देगुतलेजु तथा बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार ‘महानगरपालिकाको १०२औं स्थापना दिवस’ मा ती मन्दिर पुनःनिर्माण गरिने जानकारी दिएका हुन् । उनका अनुसार बालकुमारी मन्दिर पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ...