बालकको शव – Nepal Press
बालकको शव

तीन दिन देखि बेपत्ता बालकको शव भेटियो

कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नं. ८ बाट सोमबार बेपत्ता बालकको शव फेला परेको छ । स्थानीय दिलिप बिस्टका करिब ३ वर्षका छोरा विवेक बिस्ट सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए । बुधबार साझ टिकापुर नगरपालिका- ४ बागमारा स्थित जमरा कुलाको किनारमा बालकको शव फेला परेको...