बार एशोसियसन – Nepal Press
बार एशोसियसन

प्रचण्डले भने- न्यायपालिकाको समस्याबारे सत्ता गठबन्धनमा छलफल गरेर निर्णय लिन्छौं

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश हटाउने बारेमा गठबन्धनमा छलफल हुने बताएका छन् । प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दबाब दिँदै आफूलाई भेट्न आएका बार एशोसियसनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूसँग कुरा गर्दै प्रचण्डले गठबन्धनको तर्फबाट यथाशीघ्र अदालतको समस्या समाधानको...