बार एशोसिएशन – Nepal Press
बार एशोसिएशन

संवैधानिक इजसालसम्बन्धी हरि फुयालको आदेशपछि बोलाइयो बार सल्लाहकारको बैठक

काठमाडौं । नेपाल बार एशोसियसनले समसामयिक विषयमा छलफल गर्ने भन्दै सल्लाहकार समितिको आकस्मिक बैठक बोलाएको छ । न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको अदालतको शुद्धीकरण सम्बन्धी प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्न आइतबार बैठक बोलाइएको नेपाल बारका महासचिव लिलामणी पौडेलले बताए । बारका एक सदस्यले भने न्यायाधीश हरि फुयालको एकल...