बार्सिनाेला – Nepal Press
बार्सिनाेला

मेस्सीको विशेष दिनमा बार्सिलोनाको सहज विजय

एजेन्सी । बार्सिलोनाका लागि सर्बाधिक खेलको जाभीको कीर्तिमान बराबरी गरेको खेलमा मेस्सीले २ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेल खेले । एन्टोइन ग्रिजमन र ओक्सकार मिनगुएजाले पनि एक एक गोल थपेपछि बार्सिलोनाले रेलिगेसन क्षेत्रमा संघर्षरत हुएस्कामाथि ४–१ को जित निकाल्यो । विवादास्पद पेनाल्टी...