बारबर्दिया – Nepal Press
बारबर्दिया

बर्दियाको जोगीगाउँमा सिटिजन्स बैंकको शाखारहित सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा १११ ओैं शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत सेवा प्रदान गर्ने बताइएको छ । बैंकले देशैभरी रहेका १८९ वटा शाखा,...