बारपाक – Nepal Press
बारपाक

बारपाकको राङरुङ भीरबाट जीप खस्दा २ जनाको मृत्यु, ७ घाइते

रासस । गोरखाको बारपाक–सुलीकोट गाउँपालिका–२ स्थित राङरुङ भीरमा जीप दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ । आन्तरिक पर्यटक लिएर बारपाकबाट फर्कँदै गरेको ना ५ च ३२९८ नम्बरको जीप शनिबार साँझ करिब सात बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। दुर्घटनामा लमजुङ दूधपोखरी...