बायर्न म्युनिख – Nepal Press
बायर्न म्युनिख

१० जनामा सीमित बायर्न वियजी

काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा साविक विजेता बायर्न म्युनिखले ग्रिउथर फर्थमाथि १-३ गोलको नतिजामा जित निकालेको छ । फर्थको मैदानमा भएको खेलको १०औं मिनेटमा थोमस मुलरले गरेको गोलसँगै बायर्नले अग्रता लिएको थियो । घरेलु टोलीमाथि हाबी बनेको बायर्नले ३१औं मिनेटमा योसुवा खिमिचको गोलसँगै अग्रता दोब्बर...