बाबुराम पाण्डे – Nepal Press
बाबुराम पाण्डे

धार्चे गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित ७ जना विरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाको धार्चे गाउँपालिकाका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । आयोगले गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा काम गरेको भन्दा बढी रकम भुक्तानी गरेर अनियमितता गरेको उजुरीपछि अनुसन्धान गर्दा सरकारी...