बाबुराम-उपेन्द्र – Nepal Press
बाबुराम-उपेन्द्र

जसपामा बाबुराम-उपेन्द्र धार कमजोर, ओलीलाई काँध थाप्न महन्थ ठाकुर तयार

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विस्तारै ‘सेफ जोन’मा पुगेको विश्लेषण गर्न थालिएको छ । नेकपा एमालेको माधव नेपाल पक्षको रणनीति पर्खेर बसेको जनता समाजवादी पार्टीको बहुमत पक्ष ओली नेतृत्वको सरकारमा सामेल हुन तयार भएको छ ।