बाबुरामविरुद्ध प्रदर्शन – Nepal Press
बाबुरामविरुद्ध प्रदर्शन

जनकपुरमा बाबुरामविरुद्ध प्रदर्शन

जनकपुरधाम । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै जनकपुरमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन भएको छ । विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानका कार्यकर्ताले जनकपुरको जनक चोकमा प्रदर्शन गरेकाे हो । प्रदर्शनका क्रममा भट्टराईको पुत्लासमेत जलाइएको थियो । डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न...