बानेश्वर – Nepal Press
बानेश्वर

मध्यबानेश्वरमा शंकास्पद वस्तु भेटियो, बम डिस्पोजल टोली घटनास्थलमा (तस्बिरहरूसहित)

मध्यबानेश्वरको मातृका आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएपछि बम राखिएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली भर्खरै घटनास्थल पुगेको छ ।