बानिरा गिरी – Nepal Press
बानिरा गिरी

साहित्यमा पीएचडी गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन

काठमाडौं । साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको निधन भएको छ । ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ । २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ । आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा...