बादी महिला – Nepal Press
बादी महिला

बादी महिलाको बेदनाः भगवानले पनि दुखीलाई नै दुःख थप्दा रहेछन्

२०६५ पुस २३ गते बादी समुदायका महिलालाई बाध्यात्मक यौन पेसाबाट छुटाएर पुनःस्थापना गर्ने निर्णय भएको थियो । तर, सरकारले पुनः स्थापनामा ध्यान नदिँदा अझै पनि उनीहरु याे पेसा अंगाल्न उनीहरु बाध्य छन् । सुदूरपश्चिमका सबै जिल्लामा बादी समुदायको बसोबास छ ।