बादल र सूर्य – Nepal Press
बादल र सूर्य

बादल र सूर्य चिन्हको पक्षमा उभिन जनप्रतिनिधिलाई काभ्रे एमालेको ह्वीप

काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामवहादुर थापा बादलको पक्षमा सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ । जिल्ला अध्यक्ष अशोक व्याञ्जुले माधव नेपाल पक्षका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईलाई गरेको लिखित पत्र सार्वजनिक भएको छ । जसमा...