बाणिज्य तथा आपूर्ति मन्त्रालय – Nepal Press
बाणिज्य तथा आपूर्ति मन्त्रालय

लकडाउनमा आपूर्ति सेवा चुस्त पार्न मन्त्रालयले बनायो उच्चस्तरीय ‘र्‍यापिड रेस्पोन्स टिम’

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भोलिदेखि १५ दिनसम्म निषेधाज्ञा लागू गरेपछि उपभोक्तालाई अत्यावश्यक सेवाको आपूर्ति सहज पार्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम निर्माण गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहन पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको जानकारी...